मेरो जिन्दगीको कालो रातमा तिमी चन्द्र बनी आई दियौ
मेरो जिन्दगीको उजाड मरुभुमिमा तिमी जल बनी दियौ
मेरो यौवनको फुलबारिमा तिमी फूल बनी फक्री दियौ
मेरो जिन्दगीको बसन्तमा तिमी सुगन्ध बनी छाई दियौ
चामलमा विषादीको खबरले तर्सनु भो? यो पढ्नुस्
4 days ago
No comments:
Post a Comment