कपाल काट्न सैलुन पुगेको ग्राहक हजाम सँग " ए दाई तिमी किन सधैं मेरो कपाल कट्नु अधि डरलाग्दो डरलाग्दो कथा सुनौछौ ??
हजाम : डरलाग्दो कथा सुनाउदा तपाईंको कपाल ठाडो ठाडो हुन्छ अनी मलाई काट्न सजिलो हुन्छ नि त
चामलमा विषादीको खबरले तर्सनु भो? यो पढ्नुस्
4 days ago
No comments:
Post a Comment