तिमीलाई फेरी साथी बनाउन चाहन्न
म दुखेको यो घाऊ अझै दु:खाउन चाहन्न
म कुनै दिन तिम्रै कारण मैले मलाई बिर्सेंको थिए
तिम्रो चाहनामा आफ्ना सपनालाई कुल्चेको थिए
के विश्वाश तिम्रो माया बादलिन पनि सक्छ
हिजोको त्यो कथा भोली दोहरिन पनि सक्छ
फेरी त्यही गल्ती अब दोहर्याउन चाहन्न म
त्यो खतरा अब फेरि उठाउन चाहन्न म
परदेश गएपछि हुने रोमिङको लफडा
2 months ago
No comments:
Post a Comment