ब्राउजर नै हो जो ईन्टरनेट अर्थात WWW (world wide web) मा छिर्ने साँचो हो । तपाईं ब्राउजर बिना ईन्टरनेटको ठुलो दुनियाँमा छिर्न सक्नु हुन्न । मनोरन्जन, ब्यापार, ज्ञान, मेल आदि जुन तपाईंलाई आवश्यक्ता हो त्यहा सम्म पुग्ने बाटोनै यही ब्राउजर हो । ईन्टरनेटको दुनियाँमा यस्ता धेरै किसिमका ब्राउजरहरु पाईन्छन तर तपाईंले आफ्नो आवश्यकता अनी सुबिधा अनुसार ब्राउजर छान्नु पर्ने हुन्छ तर पनि सबै भन्दा राम्रो ब्राउजर त्यही हो जसमा सबै भन्दा धेरै सुबिधा हुन्छ र सुरक्षित पनि ।
त्यसैले तपाईंलाई जानकारीको लागि आजकल ईन्टरनेटको दुनियाँमा चलेका राम्रा top 10 ब्राउजरहरुको list तल हेर्न सक्नु हुन्छ ।
हरेक browser हरुका आआफ्नै बिशेषताहरु छन , त्यसैले कुन ब्राउजरमा के के बिशेषता छन भन्ने बारे जानकारी पाउन सम्बन्धित link मा क्लिक गरी हेर्न सक्नु हुनेछ ।
1. Google Chrome
2. Firefox
3. Internet Explorer
4. Opera
5. Safari
6. Maxthon
7.Rockmelt
8. SeaMonkey
9. Deepnet Explorer
10. Avant Browser

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
2 comments:
If you are going for best contents like me, simply visit this web site all the time because it provides feature contents,
thanks
my web blog; Similar webpage
Nice one information I like it
Post a Comment