सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

पसलको लुगा

चोरेको केसमा पकडाउ परेको चोर सँग पुलिसले भनेछ तैले चोर्नु भन्दा अगाडि एक पटक पनि आफ्नो स्वास्नी र बच्चाहरुको बारेमा सोचिनस ? तैले गर्दा तेरो स्वास्नी र बच्चाहरुले कति दु:ख पाउनेछन...
यो सुनेर चोरले भनेछ सोच्न त सोचेको हो नि तर त्यो पसलमा त लोग्ने मान्छेको ठुलो लुगा भन्दा अरु थिएन त मैले के गर्नु ???

1 comment:

Anonymous said...

Thanks for another informative blog. Where
else could I get that type of

info written in such an ideal way? I've a project that I'm just now working on,

and I have been on the look out for such information.

Feel free to surf to my web-site nhoquanonline.com

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु