सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

नारायणहिटी राजदरवारमा राष्ट्रिय झण्डा फहर्राईयो

( २०६५ जेठ १६ गते बेलुकी ९ बजे )
आज बिहानैदेखि नारायणहिटी राजदरबार क्षेत्रमा जम्मा भएका हजारौ र्सवसाधारणहरु तथा सम्पूर्ण नेपालीहरुको माग अनि चाहना अनुसार आज बेलुकी ८।४५ बजे तिर दरवारमा राखिएको शाही झण्डा निकाली नेपालको राष्ट्रिय झण्डा फहर्राईएको छ । यो दृष्य हेर्न जम्मा भएका र्सवसाधारणहरुमा निकै खुसी अनि हर्र्सोल्लास छाएको थियो ।
निश्काषित राजाले सम्भवत आजै राती सम्ममा दरवार छाड्ने सम्भावना रहेको थाहा लागेको छ , सायद यो खबरले पक्कैपनि सम्पूर्ण गणतन्त्रप्रेमी जनताहरुमा खुसीको लहर छाएको हुनु पर्छ । राजा कतिखेर दरवारबाट बाहिर निस्कने हुन त्यो हेर्न अहिले पनि राजदरवार वरिपरी निकै ठुलो भिड जम्मा भएको छ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु