
त्यस्तै कसैको श्राप लागेर होला
अभिशप्त भई बाच्छन बाच्नेहरु
कसैको सम्फना बाँधिएर होला
रोएर हास्छन हास्नेहरु
भुल्न खोजेर पनि त सक्दो रहेनछन
मिलनको आशा साँच्नेहरु
मुटुको पिंडा कसैलाई थाहा नदिई
आफ्नो लाई पर्खन्छन बाच्नेहरु ।।
... ... सन्तोष देव
अभिशप्त भई बाच्छन बाच्नेहरु
कसैको सम्फना बाँधिएर होला
रोएर हास्छन हास्नेहरु
भुल्न खोजेर पनि त सक्दो रहेनछन
मिलनको आशा साँच्नेहरु
मुटुको पिंडा कसैलाई थाहा नदिई
आफ्नो लाई पर्खन्छन बाच्नेहरु ।।
... ... सन्तोष देव
1 comment:
such me dil khus hu is kabta padke to dost
Post a Comment