नेपाल एकिकरणमा अगुवाइ गरेको शाहबन्शिय राजतन्त्र २४० बर्ष पछि अन्त्य भएको छ । सो समय देखी हाल सम्म कुन राजाले कति समय सम्म राज गरेका छन त्यो एकचोटी हेरौ होला ल ।
१. वि. सं. १७९९ देखि १८३१ सम्म पृथ्वि नारायण शाह
२ वि. सं. १८३१ देखि १८३४ सम्म प्रताप सिह शाह
३ विं सं. १८३४ देखि १८५५ सम्म रण बहादुर शाह
४ वि सं. १८५५ देखि १८७३ सम्म गिर्वाण युद्ध बिक्रम शाह
५ विं सं. १८७३ देखि १९०४ सम्म राजेन्द्र बिक्रम शाह
६ वि सं १९०४ देखि १९३८ सम्म सुरेन्द्र बिक्रम शाह
७ वि सं १९३८ देखि १९६८ सम्म पृथ्विवीर बिक्रम शाह
८ वि सं १९६८ देखि २०११ सम्म त्रिभुवनवीर बिक्रम शाह
९ वि सं २०११ देखि २०२८ सम्म महेन्द्रवीर बिक्रम शाह
१0 वि सं २०२८ देखि २०५८ जेठ १९ गते सम्म वीरेन्द्रवीर बिक्रम शाह
११ वि सं २०५८ जेठ १९ गते राती ९ बजे देखि २०५८ जेठ २२ गते सम्म ५४ घण्टा १५ मिनेट अचेट अवस्थामा दिपेन्द्रवीर बिक्रम शाह
१२ २०५८ जेठ २२ गते देखि २०६५ जेठ १५ गते राती ११.२५ बजे सम्म ज्ञानेन्द्रवीर बिक्रम शाह
Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
No comments:
Post a Comment