नेपाल एकिकरणमा अगुवाइ गरेको शाहबन्शिय राजतन्त्र २४० बर्ष पछि अन्त्य भएको छ । सो समय देखी हाल सम्म कुन राजाले कति समय सम्म राज गरेका छन त्यो एकचोटी हेरौ होला ल ।
१. वि. सं. १७९९ देखि १८३१ सम्म पृथ्वि नारायण शाह
२ वि. सं. १८३१ देखि १८३४ सम्म प्रताप सिह शाह
३ विं सं. १८३४ देखि १८५५ सम्म रण बहादुर शाह
४ वि सं. १८५५ देखि १८७३ सम्म गिर्वाण युद्ध बिक्रम शाह
५ विं सं. १८७३ देखि १९०४ सम्म राजेन्द्र बिक्रम शाह
६ वि सं १९०४ देखि १९३८ सम्म सुरेन्द्र बिक्रम शाह
७ वि सं १९३८ देखि १९६८ सम्म पृथ्विवीर बिक्रम शाह
८ वि सं १९६८ देखि २०११ सम्म त्रिभुवनवीर बिक्रम शाह
९ वि सं २०११ देखि २०२८ सम्म महेन्द्रवीर बिक्रम शाह
१0 वि सं २०२८ देखि २०५८ जेठ १९ गते सम्म वीरेन्द्रवीर बिक्रम शाह
११ वि सं २०५८ जेठ १९ गते राती ९ बजे देखि २०५८ जेठ २२ गते सम्म ५४ घण्टा १५ मिनेट अचेट अवस्थामा दिपेन्द्रवीर बिक्रम शाह
१२ २०५८ जेठ २२ गते देखि २०६५ जेठ १५ गते राती ११.२५ बजे सम्म ज्ञानेन्द्रवीर बिक्रम शाह
वाक्कलाग्दो संसार, दिक्कलाग्दो दिन !
1 week ago
No comments:
Post a Comment