सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

राजा ज्ञानेन्द्रको हैसियत


राजा ज्ञानेन्द्र तथा सो सम्बन्धित सबै निजी सचिवालयहरुलाई १५ दिन भित्र नारायणहिटी राज दरबार खाली गराउन सभासदहरुद्धारा सरकारलाई निर्देशन जारी गरेको छ । यो कुराको निर्णय हिजै भएको संविधान सभाको पहिलो बैठकले गणतन्त्रको प्रश्ताव सर्वसम्मतले पारित गरेपछि गरिएको हो । गणतन्त्रको औपचारिक घोषणा पछि २४० बर्षको इतिहास बोकेको राजतन्त्रको राजतन्त्रको अन्त्य भई नेपाल नयाँ युगमा प्रबेश गरेको छ ।
अब देखि राजा र राजपरिवारलाई उपलव्ध अन्य विशिष्ट सुविधाहरुमा पनि पुरै कटौटी हुनेछ , यस हिसाबले राजा ज्ञानेन्द्रको हैसियत अबदेखि नेपालको अन्य साधारण नागरिक सरह भएको छ । माफ गर्नु होला भुतपुर्व राजा ज्ञानेन्द्रको हैसियत... ... कि कसो ???

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु