राजा ज्ञानेन्द्र तथा सो सम्बन्धित सबै निजी सचिवालयहरुलाई १५ दिन भित्र नारायणहिटी राज दरबार खाली गराउन सभासदहरुद्धारा सरकारलाई निर्देशन जारी गरेको छ । यो कुराको निर्णय हिजै भएको संविधान सभाको पहिलो बैठकले गणतन्त्रको प्रश्ताव सर्वसम्मतले पारित गरेपछि गरिएको हो । गणतन्त्रको औपचारिक घोषणा पछि २४० बर्षको इतिहास बोकेको राजतन्त्रको राजतन्त्रको अन्त्य भई नेपाल नयाँ युगमा प्रबेश गरेको छ ।
अब देखि राजा र राजपरिवारलाई उपलव्ध अन्य विशिष्ट सुविधाहरुमा पनि
पुरै कटौटी हुनेछ , यस हिसाबले राजा ज्ञानेन्द्रको हैसियत अबदेखि नेपालको अन्य साधारण नागरिक सरह भएको छ
। माफ गर्नु होला भुतपुर्व राजा ज्ञानेन्द्रको हैसियत... ... कि कसो ???
No comments:
Post a Comment