सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

संबिधान सभा बैठक स्थल अगाडि बम विष्फोट

( २०६५ जेठ १५ बेलुकी ८ बजे )
सुरक्षा ब्यबस्था निकै कडा हुदा हुदै पनि संबिधान सभा बैठक स्थल विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अहिले भर्खरै श्रृंखलाबद्ध रुपमा २ ओटा बम विष्फोट भएको छ । जस्मा एक जना ससस्त्र प्रहरी बरिष्ठ उपरिक्षक घाइते हुनु भएको छ । संविधान सभाको पहिलो बैठक शुरु हुनै लागेको बेला भएको यो विष्फोटले बैठक शुरुहुन केहि ढिलाइ भईरहेको छ । बम विष्फोटका कारण गणतन्त्रको घोषणाको स्वागतका लागी नयाँ बानेश्वरमा जम्मा भएका र्सवसाधारणमा भागडौड मच्चिएको छ । सुरक्षा ब्यबस्था अति कडा हुदा हुदैपनि भएको यो बिष्फोटले र्सवसाधारणमा त्रास देखिएको छ ।
केहिबेर अघि काठमाण्डौको रत्नपार्कमा पनि एउटा बम बिष्फोट भएको थियो जसमा एक जना र्सवसाधारण घाइते भएका थिए ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु