सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

१ सेकेण्ड पर्ख

एक जना मान्छेले भगवान सँग सोधेछ १०० साल तपाईंको लागि कति हो ???

भगवान : १०० साल त मेरो लागि १ सेकेण्ड जस्तै हो ।

मान्छे : अनि १ करोड रुपैया नि ??

भगवान :१ करोड रुपैया १ पैसा जस्तै...

मान्छे : त्यसो भए भगवान मलाई मात्र १ पैसा दिनुस्

भगवान : हुन्छ तर १ सेकेण्ड पर्ख ...

हिसाब किताब

( एक जना मान्छे भगवान सँग ) हे भगवान यदि तपाईंले मलाई १०० रुपैया दिलाई दिनु भयो भने म अहिलेनै तपाईंलाई ५० रुपैयाँ चढाउछु ,केही बेरमा त्यो मान्छे ले बाटोमा ५० रुपैयाँ भेट्टाएछ अनि उसले भनेछ हे प्रभु तिमीलाई म माथि त्यति पनि विश्वाश छैन ?? आफ्नो हिसाब पहिले नै कटाउनु पर्छ त ....

1 comment:

Unknown said...

la thik 6 ramro ramro jokes raicha aru pani publish garnu

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु