सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

मैनबत्ती र धुपबत्ती


" कोठाको एउटा कुनामा धुप बली रहेको छ र अर्को कुनामा धुपबत्ती । मैनबत्तीले अलि घमण्डी पाराले धुपबत्तीलाई हेर्दै भन्यो , हेर म कत्ती भाग्यमानी छु चारै तिर मेरो प्रकाश फैलिएको छ, सबैले मेरै तर्फ हेर्छन मलाई ध्यान दिन्छन तिमीलाई त कसैले वास्ता गर्दैनन । यो सुनेर धुपबत्तिले नरम आवाजमा भन्यो यो त तिमीले ठिकै भनेउ तर परिक्षाको कठिन समयमा जो धैर्ये अनी साहसको साथ आफ्नो ठाउँमा अडिग भएर आफ्नो चमक दिन सक्छ त्यो नै सार्थकता हो । मैनबत्तिले धुप को कुरा सुनेर पनि नसुनेको जस्तै गरिदियो । त्यतिकैमा हावाको एउटा तेज झोका आयो र मैनबत्ती निभ्यो तर धुपबत्तिले झन धेरै सुगन्ध फैलाउन सुरु गर्‍यो । "

त्यो चमक के काम जस्ले एउटा हावाको झोका पनि थाम्न सक्दैन त्यसैले आफ्नो छुद्र क्षमता माथि घमण्ड गर्नु मुर्खता मात्र हो ।

2 comments:

superfox said...

hello frens
it was a nice reading your blog. we are nepali and we love to have many intresting things online. recently i have found a site for nepali video sharing and that is owned by a nepali too. here is the link to visit that site.
http://www.clonevideos.com
have a nice time.
Please visit http://www.nepal1st.com for more informations.

Anonymous said...

ek dum sahii vaneko ho...

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु