सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

एसएलसी को नतिजा प्रकासित

२०६५ असार ८
यस वर्षको प्रवेशिका परिक्षा अर्थात एसएलसी परिक्षाको नतिजा परिक्षा नियन्त्रण कार्यालयले केहिबेर अधि सार्वजनिक गरेको छ । परिणाम अनुसार नियमिततर्फ कुल १ लाख ७५ हजार ६ सय ८९ जना उतिर्ण भएका छन जो कुल परिक्षार्थीको ६३.७३ प्रतिशत हो । गत चैत ४ गतेदेखि शुरु भएको प्रवेशिका परिक्षामा ३ लाख ७० हजार ७ विद्यार्थी सहभागी भएका थिए । प्रथम श्रेणीमा ७४७०७ जना, दोश्रो श्रेणीमा १०५५९२ जना, तेश्रो श्रेणीमा ५८०९ जना उतिर्ण भएका छन भने बिसिष्ट श्रेणिमा जम्मा ९८८२ जना उतिर्ण भएका छन् । यसैगरी एक्जेम्टेड तर्फ कुल ३२.२४ % परिक्षार्थी उतिर्ण भएका छन् ।

Regular तर्फको नतिजा download गर्नको लागि यहाँ click गर्नु होला
Exempted तर्फको नतिजा download गर्नको लागि यहाँ click गर्नु होला

2 comments:

Anonymous said...

good

Anonymous said...

good

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु