सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

फ्री मा blogspot मा ब्लग बनाउने तरिका :

१) सर्बप्रथम नेट ब्राउजरमा www.blogger.com टाईप र Enter गर्नुहोस् ।
२) Create a blog मा क्लिक गर्नुहोस् ।


३) आफ्नो ईमेल address हाल्नुहोस् , password राख्नुहोस् , Display name र word verification code टाईप गरेर last मा acceptance of terms को चेक बक्समा tick लगाएर Continue मा क्लिक गर्नुहोस् ।


४)ब्लगको title लेख्नुहोस् र ब्लगको address URL टाईप गर्नुहोस् अनी Continue मा क्लिक गर्नुहोस् ।


५)अब तपाईंले ब्लग साईटको templete छान्नु पर्ने हुन्छ त्यसको लागि कुनै एउटा templete छानेर फेरी Continue मा क्लिक गर्नुहोस् ।


६) तपाईंको ब्लग लगभग तयार भयो । अन्तिममा Start Blogging मा क्लिक गर्नुहोस् ।


७) अब तल चित्रमा देखिए जस्तो window देखिनेछ , यो artical लेखेर post गर्ने window हो । Title मा आफ्नो artical को title लेख्नुहोस् र तल खाली ठाउमा artical लेख्नुहोस् र लेखी सके पछि Publish post मा क्लिक गर्नुहोस् । तपाईंको artical पोस्ट हुन्छ ।



"साधारण तरिका यही हो यस् बाहेक अरु कुराहरु बिस्तारै राख्दै जानेछु , ब्लग बनाउदा आई परेको तपाईंहरुको समस्याको बारेमा कमेन्टमा लेख्नु होला । सबै समस्याहरुको समाधान गर्ने कोशीश गर्नेछु ।"

6 comments:

BHARAT said...

yeti samma ta vayo dai , pagema dherai post pani vayo tara kunai naya kura post garera tesko barema matra explain garna euta chuttai page kasari creat garne,completly chuttai page please bataidinu hola ra dai maile banayeko blogma add gadget garda error code"bX-mbsuc0"
aauncha kasari hola?

Abhinabko said...

dai maile blog ta banaye but aarabi language ma aayo ma aaile qatar ma chhu yeslai kasari english or nepali ma banaunne ho tesko barema kehi idea bhayema tapaile dinu bhaye ma aabhari hune thiye. mero email id phulkomali@yahoo.com ho

Unknown said...

thank u. ma pani aaba blogging start garera , problem aayama tapailai contact garchu. But, aru pani tarika sikaudai janauhola .
Thanks.



BVSON

प्रियसी said...

सर्व-प्रथम यहालाई मुरी मुरी धन्यवाद सहयोगी हात फैलाउनु भएकोमा साधारण तय मलाई ब्लग बनाउन आयो तर त्यहाँ शिर्षक डेकुरेशन अनि अन्य कुरा जस्तै क्यालेन्डर समय हरु अफ्नो पेजमा राख्न आएन त्यसको बारेमा भन्दिनु भयो भने आभारी हुने थिएँ

धन्यवाद !

===
कृष्ण

Anonymous said...

सर्व-प्रथम यहालाई मुरी मुरी धन्यवाद सहयोगी हात फैलाउनु भएकोमा साधारण तय मलाई ब्लग बनाउन आयो तर त्यहाँ शिर्षक डेकुरेशन अनि अन्य कुरा जस्तै क्यालेन्डर समय हरु अफ्नो पेजमा राख्न आएन त्यसको बारेमा भन्दिनु भयो भने आभारी हुने थिएँ yaha ko jastai samasiya chha calendar rakhna ko lagi aayeko chaina ani time rakhana pani aayeko chaina asko baremaa kehi batai dinus na hai thx..

Ramesh said...

प्रियसी,अनी Anonymous जी कमेन्टको लागि धन्यवाद । शिर्षकको लागि label को प्रयोग गर्नुहोस् , त्यसको लागि प्रत्यक Artical पोस्ट गर्दा उपयुक्त शिर्षक रोजेर "labels for this post" को बक्समा टाईप गर्नुहोस् । ब्लगमा label show गराउन add a Gadget मा जानुहोस् र त्यहा labels लाई add "+" गरेर settings मिलाएर save गरिदिनुहोस् । क्यालेन्डर पनि यसरीनै Add a Gadget बाट राख्न सकिन्छ । क्यालेन्डर त्यहा देखिएन भने त्यसैमा भएको सर्च बक्समा calendar टाईप गरेर enter गर्नुहोस् । क्यालेन्डरको gadget देखा पर्नेछ र त्यसै लाई add गरेर save गरी दिनुहोस् ।
धन्यवाद !!!

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु