सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

प्रधानमन्त्री प्रचण्डको सार्वजनिक सम्बोधन

२५ जनवरी २००९ , २०६५ माघ १२ गते


जनवरी २५ तारिख सांझ प्रधानमन्त्रीले राष्ट्रका नाममा दिनुभएको सम्बोधनको पूर्ण पाठ ।


आदरणीय आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाइहरू,सबैभन्दा पहिले म आफ्नो विवेक, सुर्‍याइं र आत्मबलिदानको अजय शक्तिले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुन्दर ढोका खोलिदिने दस वर्षको जनयुद्ध, उन्नाईस दिनको जनआन्दोलन, मधेस आन्दोलन तथा सुदूर अतीतदेखिका अरु सबै आन्दोलनहरूमा सहादत प्राप्त गर्ने सदैव स्मरणीय सहिदहरूप्रति यहांहरू सबैका तर्फबाट सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।
आज म प्रधानमन्त्रीका रुपमा मात्र होइन, एउटा नागरिकका रुपमा समेत यहांहरू समक्ष केही भन्न लागिरहेको छु । सरकार सञ्चालनको पांच महिनाको अत्यन्तै कटु अनुभवपछि म अब के टुङ्गोमा पुगेको छु भने परम्परागत ढङ्गले मात्र नयां नेपालको राष्ट्रिय संकल्प पूरा हुन असम्भव छ । नया नेपाल बनाउने नेपाली जनताको आकाङ्क्षालाई पूरा गर्न संविधानसभामा रहेका सबै राजनीतिक दलहरूबीच विगतमा भएको १२ बुंदे समझदारीजस्तै नया शिराबाट राजनीतिक सहमति कायम गर्नुपर्ने हुंदा म मुलुकका सबै राजनीतिक दललाई त्यसको लागि हार्दिक अपिल गर्दछु ।


(पूर्ण पाठको लागि यहाँ क्लिक गर्नुहोला ...)

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु