एक चोटि probably यो भईदियो रे कि कसैले तपाईंको फोल्डर डिलिट गरिदियो । जुन फोल्डरमा तपाईंको महत्वपूर्ण फाइलहरु थियो । त्यसैले तपाईंको लागि यो जरुरी छ कि भबिस्यमा फेरी यस्तो नहोस् । फेरी पनि तपाईंको महत्वपूर्ण फाइलहरु भएको फोल्डर delete हुन बाट जोगाउनु तपाईंको लागि जरुरी छ त्यसको लागि तपाईंले यस्तो महत्वपूर्ण फोल्डरलाई undeletable किन नबनाउने ? अबस्य पनि तपाईं यस्तो फोल्डर बनाउन चाहनु हुन्छ नै होला कसो त ? यहाँ त्यसको लागि सजिलो tips छ जसले तपाईंलाई मद्घत गर्न सक्छ कि ?
१) Command Prompt खोल्लुनोस । ( Start > Run र त्यहा cmd टाईप गर्नुहोस् )
2) cmd मा directory change गर्नुहोस् जहाँ तपाईंलाई मन लाग्छ अथवा जहाँ तपाईंलाई undeletable folder बनाउनु छ । यहाँ मैले E drive छाने । त्यसको लागि cmd मा E: टाईप गर्नुहोस् र Enter हान्नुहोस् ।
३) अब md \lpt1\\ टाईप गर्नुहोस् र Enter गर्नुहोस् ।
४) तपाईंको E drive मा lpt1 नामको फोल्डर बन्यो ।
५) यो फोल्डर भित्र आफ्नो फाइलहरु राख्न lpt1 फोल्डर भित्र new folder बनाउनुहोस् र newfolder भित्र आफ्नो महत्वपूर्ण फाइलहरु कपि गरेर पेस्ट गर्नुहोस् ।
६) यदि तपाईंले यो फोल्डरलाई delete अथवा rename गर्न खोज्नु भयो भने यस्तो मेसेज आउनेछ ।
७) कसरी यो फोल्डरलाई डिलिट गर्न सकिन्छ त ? तरिका सजिलो छ ।
८) cmd मा फेरी जानुहोस् र E: टाईप गरेर enter गर्नुहोस् ।
९) अब त्यहा यो टाईप गर्नुहोस् । rd \lpt1\\ र enter गर्नुहोस् ।
१०) फोल्डर डिलिट भयो ।
Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
1 comment:
thanks for giving such imformative knowladge< and plz keep it up, I just like to aske that what is the "e drive"? and where is it in the computer? and how can I get muy "1pt1" folders there? plz suggest me
Post a Comment