Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
कम्प्युटर स्टार्ट हुने बित्तिकै कुनै प्रोग्रामलाई run गराउने
यदि तपाईंलाई कुनै प्रोग्राम Run गराउनु छ , म्युजिक , भिडियो , documant वा अरु कुनै आफ्नो कम्प्युटर स्टार्ट हुने बित्तिकै भने के यो सम्भब छ ? अबस्य पनि छ । यस्तो त्यती बेला काममा आउछ जब तपाईंको कम्प्युटर तपाईं नभएको बेलामा अरु कसैले खोल्छ र तपाईंले त्यो मान्छेलाई कुनै मेसेज दिनु जरुरी छ वा आफ्नो मनको कुनै कुरा तपाईं नभएको बेलामा कम्प्युटर खोल्ने मान्छेलाई सुटुक्क भन्नु छ भने ... ।
यसरी कम्प्युटर खुल्ने बित्तिकै कुनै प्रोग्राम रुन गराउनको लागि
@ Start > AllPrograms अनी त्यहा Startup मा Right click गर्नुहोस् र Open गर्नुहोस् ।
@ Startup Document खुल्नेछ , अब आफुले कम्प्युटर स्टार्ट हुने बित्तिकै खोल्न चाहनु भएको फाइललाई कपि गरेर त्यहा पेस्ट गरिदिनुहोस् ।
@ म्युजिक , भिडियो फाइल वा word मा लेखिएको कुनै document ... बस काम सकियो ।
@ अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंले राख्नुभएको फाइल कम्प्युटर खुल्ने बित्तिकै स्क्रीनमा देखापर्नेछ ।
@ यो Run भएको तपाईंले msconfig को startup Tab मा पनि हेर्न सक्नुहुनेछ ।
Posted by
Ramesh
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
2 comments:
fantastic ideas. thanks.
I have one problem
How to delete autorun <
AutoRun Disable गर्ने २ तरिका छन
१) Run > gpedit > HKEY_LOCAL_MACHINE > SYSTEM >CurrentControlSet >Services> Cdrom र दाँया तिर AutoRun मा double क्लिक गर्नुहोस् र Value Data लाई ० बनाइदिनुहोस् । कम्प्युटर restart गर्नुहोस् ।
२) Run >gpedit.msc >Administrative Templetes दाँया तिर System मा double क्लिक गर्नुहोस् र तल Turn Off Autoplay लाई double क्लिक गरेर खोल्नुहोस् र Turn off Autoplay on: मा CD-ROM divers छानेर Enabled चेक बक्स छानेर ओके गरिदिनुहोस् ।
Post a Comment