सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कम्प्युटर स्टार्ट हुने बित्तिकै कुनै प्रोग्रामलाई run गराउने


यदि तपाईंलाई कुनै प्रोग्राम Run गराउनु छ , म्युजिक , भिडियो , documant वा अरु कुनै आफ्नो कम्प्युटर स्टार्ट हुने बित्तिकै भने के यो सम्भब छ ? अबस्य पनि छ । यस्तो त्यती बेला काममा आउछ जब तपाईंको कम्प्युटर तपाईं नभएको बेलामा अरु कसैले खोल्छ र तपाईंले त्यो मान्छेलाई कुनै मेसेज दिनु जरुरी छ वा आफ्नो मनको कुनै कुरा तपाईं नभएको बेलामा कम्प्युटर खोल्ने मान्छेलाई सुटुक्क भन्नु छ भने ... ।
यसरी कम्प्युटर खुल्ने बित्तिकै कुनै प्रोग्राम रुन गराउनको लागि

@ Start > AllPrograms अनी त्यहा Startup मा Right click गर्नुहोस् र Open गर्नुहोस् ।

@ Startup Document खुल्नेछ , अब आफुले कम्प्युटर स्टार्ट हुने बित्तिकै खोल्न चाहनु भएको फाइललाई कपि गरेर त्यहा पेस्ट गरिदिनुहोस् ।
@ म्युजिक , भिडियो फाइल वा word मा लेखिएको कुनै document ... बस काम सकियो ।

@ अब कम्प्युटरलाई restart गर्नुहोस् , तपाईंले राख्नुभएको फाइल कम्प्युटर खुल्ने बित्तिकै स्क्रीनमा देखापर्नेछ ।
@ यो Run भएको तपाईंले msconfig को startup Tab मा पनि हेर्न सक्नुहुनेछ ।

2 comments:

Anonymous said...

fantastic ideas. thanks.

I have one problem
How to delete autorun <

Ramesh said...

AutoRun Disable गर्ने २ तरिका छन
१) Run > gpedit > HKEY_LOCAL_MACHINE > SYSTEM >CurrentControlSet >Services> Cdrom र दाँया तिर AutoRun मा double क्लिक गर्नुहोस् र Value Data लाई ० बनाइदिनुहोस् । कम्प्युटर restart गर्नुहोस् ।
२) Run >gpedit.msc >Administrative Templetes दाँया तिर System मा double क्लिक गर्नुहोस् र तल Turn Off Autoplay लाई double क्लिक गरेर खोल्नुहोस् र Turn off Autoplay on: मा CD-ROM divers छानेर Enabled चेक बक्स छानेर ओके गरिदिनुहोस् ।

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु