सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

How To Copy Text from Restricted Website

restricted वेब साईट बाट टेक्स्ट कपि गर्ने सजिलो तरिका :

के तपाईंले कहिले कुनै यस्तो वेब साईट भेट्टाउनु भएको छ जुन वेब साईटमा तपाईंले कुनै टेक्स्ट कपि गर्न खोज्नु भयो भने त्यो अनुमती दिईदैन अथवा भनौ कुनै टेक्स्ट सेलेक्ट गर्न खोज्नु भयो भने सेलेक्ट नै हुँदैन । यस्तो वेब साईटमा टेक्स्ट कपि लाई disible गर्न त्यस्तै किसिमको javascript को प्रयोग गरिएको हुन्छ । यस्तो गर्नुको कारण आफ्नो साईटको कुनै पनि आर्टिकल गलत तरिकाले चोरी नहोस् भन्नको लागि हो । तर यस्तो गरेर आफ्नो वेब साईट पूर्ण रुपमा सुरक्षित भयो भनेर ढुक्क भएर बस्ने बेला भने अहिले छैन किनकी यसरी Javascript को प्रयोग गरेर टेक्स्ट सेलेक्ट र कपि गर्न नदिने भनेको त कम्प्युटर सम्बन्धी केही जानकारी नभएको हरुको लागि मात्र हो , जानेको मान्छेले त जसरी पनि कपि गरी नै हाल्छन ।
यहाँ यस्तै एउटा सजिलो trick दिन खोजिएको छ जसमा यस्तै एउटा javascript को प्रयोग गरेर टेक्स्ट सेलेक्ट नभएको लाई सेलेक्ट गर्न र कपि गर्न पनि सकिनेछ । यसको लागि तल दिईएको step अनुसार गर्नुहोस् ।
१) सबभन्दा पहिला त्यो वेब साईट खोल्नुहोस् जुन साईटमा यस्तै गरी टेक्स्ट सेलेक्टलाई disible गरिएको छ ।
२) अब तल दिईएको code लाई कपि गर्नुहोस् र उक्त वेब साईट को address बारमा पेस्ट गर्नुहोस् र Enter कि थिच्नुहोस् ।



Code:
javascript:void(document.onselectstart=null)


३) अब तपाईंले कपि गर्न चाहनु भएको टेक्स्टहरुलाई highlight गर्नुहोस् र Ctrl+C को प्रयोग गरेर कपि गर्नुहोस् र आफ्नो notepad अथवा wordpad मा लगेर पेस्ट गर्नुहोस् ।

4 comments:

dipankar said...

hello - when I tried to copy text of this page to word and note pad, nepali fonts are not displayed. Please suggest how can I copy nepali font also .......

Ramesh said...

Dipankar jee, युनिकोड नेपाली कपि गरेर word मा पेस्ट गर्दा बक्स बक्स आयो भने तपाईंले आफ्नो कम्प्युटरमा XP को सि.डि disk मा हाल्नुहोस् र control pannel मा गएर Regional and Language Option खोल्नुहोस्। त्यहा Language Tab मा गएर "Complex script and right-to-left languages" को check बक्समा tick लगाइदिनुहोस् र ओके गरिदिनुहोस्। कपि भईसकेपछि कम्प्युटरलाई restart गर्नुहोस् र फेरी Regional and Language Option खोल्नुहोस् र Language Tab मा गएर Details मा क्लिक गर्नुहोस्, settings Tab कै तल add मा क्लिक गर्नुहोस् र input language मा Sanskrit राखिदिनुहोस् र तल keyboard layout नेपाली राखिदिएर ओके गर्नुहोस् ।

dipankar said...

Thank you Ramesh ji. Your suggestion worked. Thank you again for nice work. GOD bless u.

khem said...

sir namaskar feri pani tapailai satauna man lagyo.tara k garne najane pachhi.tapaile vane bamojim java code copy garera pest garda peg not found vanchha.kasari text copy garna sakinchha.plz detail ma batidinu hun6 ki.

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु