यदि तपाईंले कुनै वेबसाईट एकदम interesting भेट्टाउनु भयो भने तपाईंले उक्त वेबसाईटलाई browser मा favourite booking गरेर राख्न सक्नु हुन्छ तर तपाईंलाई थाहा छ ? तपाईंले उक्त वेबसाईटलाई आफ्नो कम्प्युटरमा कुनै प्रोग्राम जस्तै Shortcut बनाएर राख्न सक्नु हुन्छ ?
तपाईंले फेरी त्यही साईट लाई Surf गर्न चाहनु भयो भने तपाईंले बनाउनु भएको shortcut icon लाई double क्लिक गर्नुहोस् , साईट खुल्नेछ ।
Shortcut बनाउन तल दिईएको steps Follow गर्नुहोस् :
१) आफ्नो कम्प्युटरको Notepad खोल्नुहोस्
start > Run > notepad टाईप गरेर ओके गर्नुहोस्

२) तल लेखिएको text कपि गर्नुहोस् र notepad मा पेस्ट गर्नुहोस् ।
[InternetShortcut]
URL=http://www.kyamazza.blogspot.com

यहाँ मेरै वेबसाईटको URL दिईएको छ तपाईं अरु साईटको बनाउन चाहनु हुन्छ भने http:// पछि अरु address राख्नसक्नुहुन्छ ।
३) अब notepad को File > Save As मा क्लिक गर्नुहोस्

४) "Save as type" मा "All Files" छान्नुहोस् ।

५) File name मा वेबसाईट को नाम अथवा कुनै नाम.url राख्नुहोस् र save गरिदिनुहोस् ।

६) तपाईंको Favourite वेबसाईटको shortcut तयार भयो , shortcut लाई double क्लिक गर्नुहोस् तपाईंको साईट खुल्नेछ ।

4 comments:
sorry i complete the process u've given but no shortcut is created!
मैले दिएको प्रोसेस् राम्रो सँग follow गर्नुहोस् अबस्य पनि हुन्छ । लास्टमा नाम दिने बेलामा .url राख्न नभुल्नु होला ।
maile gareko.tara this shortcut is not valid van6 ani internet shortcutma gaayar conform gara van6 .kasari garne honi dada?
I couldn't make shortcut //..
Post a Comment