सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

windows मा My Recent Document Feature Disable गर्ने तरिका

Start menu मा हुने My Recent Document मेनुमा तपाईंले हालसालै खोल्नु भएको text फाइल, इमेज, भिडियो आदि मेमोरी भएर बस्छ । यो मेनुको मुख्य काम तपाईंले हालसालै खोल्नु भएको document मा छिटो फर्कनमा मद्घत गर्नु हो तर यदि तपाईंलाई यो feature disable गर्नु छ भने तलको तरिका अपनाएर गर्न सक्नु हुन्छ ।

तरिका : १

१) Start Menu (Taskbar) मा right click गर्नुहोस् र Properties मा जानुहोस् ।
२) Start Menu Tab मा जानुहोस् र Customize Button मा क्लिक गर्नुहोस् ।


३) Advance Tab मा क्लिक गर्नुहोस् र "List my most recently opened document" option लाई unselect गर्नुहोस् । अब तपाईंको windows ले recent document हरुलाई remember गर्दैन ।


४) अहिले सम्म remember भएको document हरुलाई पनि clear गर्न चाहनु हुन्छ भने Clear List बटन मा क्लिक गर्नुहोस् ।

तरिका : २

१) Start > Run मा क्लिक गर्नुहोस् र त्यहा regedit टाईप गरेर enter गर्नुहोस् ।
२) अब यो key सम्म जानुहोस्
HKEY_CURRENT_USER / Software / Microsoft / Windows / CurrentVersion / Policies / Explorer
३) दाँया तिरको खाली भागमा right माउस क्लिक गर्नुहोस् र New > DWORD Value मा क्लिक गर्नुहोस् र त्यहा remame गर्नुहोस्
NoRecentDocsHistory


४) NoRecentDocsHistory लाई double क्लिक गर्नुहोस् र Value data लाई १ हालिदिनुहोस् र ओके गरिदिनुहोस् ।

1 comment:

Anonymous said...

how can i remove windows genuine advantage notification? Please help me, it is every time disturbing to me.

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु