कम्प्युटर चलाऊदा चलाऊदै अचानक Desktop Freeze भयो अथवा कुनै प्रोग्राम close गर्न खोज्दा taskbar disappear भयो केही काम गरेन भने तपाईं के गर्नु हुन्छ ? अन्तिम उपाय कम्प्युटरलाई Restart गर्नु हुन्छ होला , तर यस्तो अवस्थामा कम्प्युटरलाई restart नै गर्नु पर्ने हैन । यो त मात्र explorer ले responding नगरेर हो र यो समस्याको समाधान पनि सजिलो छ ।
१) कम्प्युटरको Task Manager खोल्नुहोस् त्यस्को लागि Ctrl+Alt+Delete कि प्रेस गर्नुहोस् ।
२) Processes tab मा जानुहोस् र त्यहा explorer.exe कहाँ निर छ हेर्नुहोस् ।
३) explorer.exe लाई highlight(क्लिक)गरी End Process बटन प्रेस गर्नुहोस् ।
४) अब फेरी Applications Tab मा जानुहोस् र New Task बटनमा प्रेस गर्नुहोस् ।
५) त्यहाँ explorer.exe टाईप गर्नुहोस् र ओके गर्नुहोस् ।
तपाईंको Desktop केही सेकेण्डमै reappear हुनेछ ।
Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
4 comments:
Thanx for information yasta kura herda sano jasto lage pani yastaa kura najanda dherai thulo kshati huna pani sakchha
Thanks for information. It really works.
computer ko task manager nai freeg bhayo bhane k garne ni
Sir Namaskar, Mero Laptop Naya nai bhaye pani photo haru download garda hang hunchha. . .Sir hang hunako karan. . . .ani laptap hang bhayema maile laptapko Cell {battery} nikalidine garchhu . . . yeso gardama laptoplai asar ta hudaina sir ?
Post a Comment