सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कम्प्युटरको Desktop Freeze भयो भने के गर्ने ?

कम्प्युटर चलाऊदा चलाऊदै अचानक Desktop Freeze भयो अथवा कुनै प्रोग्राम close गर्न खोज्दा taskbar disappear भयो केही काम गरेन भने तपाईं के गर्नु हुन्छ ? अन्तिम उपाय कम्प्युटरलाई Restart गर्नु हुन्छ होला , तर यस्तो अवस्थामा कम्प्युटरलाई restart नै गर्नु पर्ने हैन । यो त मात्र explorer ले responding नगरेर हो र यो समस्याको समाधान पनि सजिलो छ ।
१) कम्प्युटरको Task Manager खोल्नुहोस् त्यस्को लागि Ctrl+Alt+Delete कि प्रेस गर्नुहोस् ।
२) Processes tab मा जानुहोस् र त्यहा explorer.exe कहाँ निर छ हेर्नुहोस् ।
३) explorer.exe लाई highlight(क्लिक)गरी End Process बटन प्रेस गर्नुहोस् ।
४) अब फेरी Applications Tab मा जानुहोस् र New Task बटनमा प्रेस गर्नुहोस् ।

५) त्यहाँ explorer.exe टाईप गर्नुहोस् र ओके गर्नुहोस् ।

तपाईंको Desktop केही सेकेण्डमै reappear हुनेछ ।

4 comments:

Nepaliko Aawaz said...

Thanx for information yasta kura herda sano jasto lage pani yastaa kura najanda dherai thulo kshati huna pani sakchha

Umesh Thapa said...

Thanks for information. It really works.

Unknown said...

computer ko task manager nai freeg bhayo bhane k garne ni

Anonymous said...

Sir Namaskar, Mero Laptop Naya nai bhaye pani photo haru download garda hang hunchha. . .Sir hang hunako karan. . . .ani laptap hang bhayema maile laptapko Cell {battery} nikalidine garchhu . . . yeso gardama laptoplai asar ta hudaina sir ?

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु