सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

जानी राखे राम्रो ( Amazing but Useless Facts )

@ ईंग्लिश शब्द "queue" मात्र एउटा ईंग्लिश शब्द हो जसको last को ४ वटा अक्षर हटाइदिए पनि same pronounced हुन्छ ।
@ ईंग्लिश शब्दहरु मध्य "set" शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
@ ईंग्लिशमा "French kiss" भनेर जुन शब्द चिनिन्छ त्यही शब्द फ्रान्समा "English kiss" भनेर चिनिन्छ ।
@ Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द "Almost" हो ।
@ Vowel बिनाको लामो शब्द "Rhythm" हो ।
@ साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
@ मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
@ आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।

@ Iceland मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।
@ मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,००० पल्ट धड्किन्छ ।
@ University of London मा गरिने सबै important meeting हरुमा "Jermy Bentham" को कँकाल (skeleton) को उपस्थिती गराइन्छ ।
@ दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।
@ हातीनै यस्तो जिव हो जो कहिले पनि उफ्रन सक्दैन ।
@ मानिसको शरीरको सबै हड्डीहरु मध्य एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ ।
@ हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।
@ हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ ।
@ महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउछन ।
@ महनै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन ।
@ कलर नमिसाउने हो भने coca-cola हरियो हुन्थ्यो ।
@ हातीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ ।
@ संसारमा मानिसहरुको मृत्‍यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर हुने गरेको छ ।
@ धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ ।
@ उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला हुन्छ ।
@ गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट उसले आफ्नो चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ ।
@ संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु English, French, Arabic, Chinese, Russian र Spanish हो ।
@ देउताको नाम बाट नजुराइएको एउटै planet प्रिथिबी (Earth) हो ।
@ हामी जन्मिदा हार्मो शरीरमा ३०० प्रकारका हड्डी हुन्छन तर जब हामी बयस्क हुन्छौ तब मात्र २०६ प्रकारमा झर्छौ ।
@ डोल्फिनहरु एउटा आँखा खुल्ला राखेर सुत्छन ।
@ आँखा नचिम्लिकन हाँछ्च्यु गर्न असम्भब छ ।
@ कुखुरा सबै भन्दा धेरै १३ सेकेण्ड सम्म उडेको रेकर्ड छ ।
@ उल्लुनै यस्तो चरा हो जसले निलो कलर देखन सक्छ ।
@ जिराफले आफ्नो २१ इन्च लामो जिब्रोले आफ्नो कान आँफै सफा गर्न सक्छ ।
@ मानिस दिनमा लगभग १० पल्ट हास्ने गर्छ ।
@ Ostrich को आँखा उसको दिमाग भन्दा ठुलो हुन्छ ।

माथिमा Fact हरु मध्य कुनै एउटा झुठो छ , के तपाईंलाई थाहा छ त्यो कुन हो ?

26 comments:

Aakar said...

रमाइलो त निकै रमाइलो रहेछ, अब कुनै पत्यार लाग्ने अनि कुनै पत्यार नलाग्ने ! आफैँ भन्दिउँ न, कुन चाँहि झुटो छ ! हा हा हा

Prabesh said...

एकदमै रमाईलो है....कहिलेकाहिँ सम्झिएर अरूलाई गफ हान्न चैँ कामलाग्ने रै'छ..

Subash Chandra Poudel said...

Tyo gadha ko aakha ko kuro chai wrong ho hola haina?

Nepaliko Aawaz said...

कुखुरा सबै भन्दा धेरै १३ सेकेण्ड सम्म उडेको रेकर्ड chahi jhuto ho ki jasto lagchha natra gadhaa ko kura nai hola wrong aru ta sabai sahi nai holan

Db lama Tamang said...

@ संसारमा मानिसहरुको मृत्‍यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर हुने गरेको छ । (रमेशजी यो नै गल्ती होला कि कसो )

ANAM said...

gadha ko kura chahi jhuto ho... la pakka!

Anonymous said...

manchheko janmida 300 ra bayaskama 206 yo chha hi rong ho jasto lagayo. mile na bhane tapainai bhani dinusna

manohar kafle said...

khai, mero ghar ko chhanu bata kukhura faal hanthyo,karib 1 minute zati ta udeko zastai lagchha.tyo chahi pakkai galat ho ,haina vane mero kukhurale record todyo, pakka.

navi maharjan said...

मानिस दिनमा १० पटक हाँस्ने भन्ने चाँही गलत हो की जस्तो लाग्यो एकिन चाही होइन

MUNASHIV(मुनाशिव) said...

manish yek palta ma 10 palta hascha bhanne chahi galat ho ki

Anonymous said...

I think it will be a man laugh 10 times a day.

Unknown said...

माथिमा Fact हरु मध्य दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन झुठो छ

prsu said...

मानिस दिनमा १० पटक हाँस्ने भन्ने चाँही गलत हो की जस्तो लाग्यो...ha ha ha....i always cry.. prashamsa..

Always Smile said...

Mero Bichar ma ..दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन झुठो छ is worng

Anonymous said...

dai kunai file adds.rar ma hunchan tesaile testa hgg.rar file kasari kholne idea dinus na

Arjun giri said...

Sathi ho sarai ananda lago padda ta khoi kun chai jhuto ho ??/// kukhuro 13 second samma udna sak6 bhanna kura jhuto hola sayad.......

Anonymous said...

Elepahant ko kura jhuto ho...

Anonymous said...

मानिस जन्मदा ३००वटा हड्डी हुन्छ भन्ने कुरा गलत हो।

Anonymous said...

@ Iceland मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।
झुठो हो
Raj

Anonymous said...

@ संसारमा मानिसहरुको मृत्‍यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर हुने गरेको छ । m'i right?

Unknown said...

उल्लुनै यस्तो चरा हो जसले निलो कलर देखन सक्छ, झुठो हो

prince lamsal said...

हातीनै यस्तो जिव हो जो कहिले पनि उफ्रन सक्दैन


There are lots of them. Kingdom Animalia is very large and very diverse. Corals, anenomes, sponges and jellyfish cannot properly jump. If you mean for the answer to be elephant, you should limit the question to mammals or possibly vertebrates. and all marines animals cant jump...

prince lamsal said...

and about longest word


The longest word is TWYNDYLLYNGS

Twyndyllyngs is the longest word in English that doesn't contain one of the five vowels (AEIOU). It comes from Welsh and is obviously rare, but it does appear in the Oxford English Dictionary.

It turns out that "twyndyllyng" (singular) is a 15th century spelling of the word "twinling," which means, in modern English, "twin."

prince lamsal said...

longest word in alphabetical order

Aegilops, eight letters long, is the longest word whose letters are arranged in alphabetical order. Seven letter words with this property include beefily and billowy. Six letter words include abhors, accent, access, almost, biopsy, bijoux, billow, chintz, effort, and ghosty.

Kamal Layalu said...

mero bichar ma kukhura nai ho jasto lagcha hai

Gapper said...

ए! साथी हो, गधाले चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ । यो कुरा सही हो, तपाईंहरुले कहिल्यै याद गर्नु भएको छ? गधाले दिस गरिसकेपछी पछाडी फर्केर हेर्छ, किनकी चारै खुट्टा देखिरहेको अवस्थामा उसले आफैले गरेको दिस तल खस्दा के खसेको हो भनेर पछाडी फर्केर हेर्छ । यो कुरा सत्य हो कि होइन थाहा पाउन गधाले दिसा गरेको एकपल्ट राम्ररी हेर्नु होला ।

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु