यदि तपाइको कम्प्युटरमा search Companion (Search Menu) Display भएको छैन भने निम्न तरिका अपनाएर प्रब्लेम solve गर्न सक्नु हुन्छ ।
१) क्लिक start > run र त्यहा यो टाईप गर्नुहोस् %systemroot%\inf र ओके गर्नुहोस् ।
२) SRCHASST.INF नामको फाइल खोज्नुहोस् । ( Control Panel / Folder Options / View tab मा Hide extensions for known file types disabled गरिएको छ भने (.INF) देखिदैन मात्र SRCHASST नामको फाइल देखिन्छ । )
३) SRCHASST.INF फाइललाई राईट क्लिक गर्नुहोस् र Install मा क्लिक गर्नुहोस् ।
४) Windows XP को सि.डि माग्नेछ । सि.डि हाल्नुहोस् र i386 folder located गर्नुहोस् ।
५) windows ले चहिने फाइल कपि गर्न थाल्नेछ ।
६) अब तपाईंको कम्प्युटरमा Search Companion reinstall भयो ।
Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
5 comments:
Thankx for good information. yadi virus le garda "search" disable bhayeko chha ani Windows ko CD chhaina bhane ke garne?
Ramesh Dai,
Virus ko karan-le regestry open bhane-na bhane k garne ? Please malai bhani dinu na la............
ma tapai ko ans ko wait base ko chu!
Thanks,
Sabin
Ramesh Dai,
Virus ko karan-le yedi registry open bhaye-na bhane k garne hola ? please reply dinu la ...
Hami tapai ko ans ko wait ma chau !!!
Thanks,
Sanjay.
सञ्जयजी, पहिला त कुनै राम्रो updated Antivirus को प्रयोग गरेर virus Scan गरेर Clean गर्नुहोस् र दोस्रोमा यो तरिका : http://kyamazza.blogspot.com/2009/12/registry-editor-regedit-run.html
Ramesh Dai,
Virus ko karan-le "system configuration" open bhane-na bhane k garne ? Please malai bhani dinu na la............
hami tapai ko ans ko wait ma chau!!!
Thanks,
Sanjay/sabin
Post a Comment