सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Search Companion Display भएको छैन भने reinstall गर्ने तरिका

यदि तपाइको कम्प्युटरमा search Companion (Search Menu) Display भएको छैन भने निम्न तरिका अपनाएर प्रब्लेम solve गर्न सक्नु हुन्छ ।
१) क्लिक start > run र त्यहा यो टाईप गर्नुहोस् %systemroot%\inf र ओके गर्नुहोस् ।
२) SRCHASST.INF नामको फाइल खोज्नुहोस् । ( Control Panel / Folder Options / View tab मा Hide extensions for known file types disabled गरिएको छ भने (.INF) देखिदैन मात्र SRCHASST नामको फाइल देखिन्छ । )
३) SRCHASST.INF फाइललाई राईट क्लिक गर्नुहोस् र Install मा क्लिक गर्नुहोस् ।

४) Windows XP को सि.डि माग्नेछ । सि.डि हाल्नुहोस् र i386 folder located गर्नुहोस् ।
५) windows ले चहिने फाइल कपि गर्न थाल्नेछ ।
६) अब तपाईंको कम्प्युटरमा Search Companion reinstall भयो ।

5 comments:

Anonymous said...

Thankx for good information. yadi virus le garda "search" disable bhayeko chha ani Windows ko CD chhaina bhane ke garne?

Unknown said...

Ramesh Dai,
Virus ko karan-le regestry open bhane-na bhane k garne ? Please malai bhani dinu na la............

ma tapai ko ans ko wait base ko chu!

Thanks,
Sabin

Anonymous said...

Ramesh Dai,
Virus ko karan-le yedi registry open bhaye-na bhane k garne hola ? please reply dinu la ...

Hami tapai ko ans ko wait ma chau !!!

Thanks,
Sanjay.

Ramesh said...

सञ्जयजी, पहिला त कुनै राम्रो updated Antivirus को प्रयोग गरेर virus Scan गरेर Clean गर्नुहोस् र दोस्रोमा यो तरिका : http://kyamazza.blogspot.com/2009/12/registry-editor-regedit-run.html

Anonymous said...

Ramesh Dai,
Virus ko karan-le "system configuration" open bhane-na bhane k garne ? Please malai bhani dinu na la............



hami tapai ko ans ko wait ma chau!!!

Thanks,
Sanjay/sabin

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु