सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

कुनै पनि अनावश्यक वेबसाईट block गर्नुहोस्

आजकल ईन्टरनेटको प्रयोग सामान्य जस्तै भईसकेको छ , पहिला पहिला ईन्टरनेट चलाऊनलाई साइबर धाउनु पर्थ्यो भने आजकाल हरेक घर घरमै यसको प्रयोग बढ्न थालेको छ । यसरी ईन्टरनेटको प्रयोग सजिलै बढ्नु सँगसगै केही समस्याहरु पनि देखिन थालेको छ र यो समस्या खासगरी बच्चाहरुमा लागु हुन्छ । ईन्टरनेटलाई राम्रो काममा प्रयोग गर्‍यो भने त ठीक छ तर यो नराम्रो काममा पनि प्रयोग हुन सक्छ । ईन्टरनेटमा यस्ता धेरै साईटहरु उपलब्ध छन जुन उनिहरुकोलागी उपयोगी नहुनसक्छ ।




मैले चर्चा गर्न लागेको बिषय के हो भने के हामीले यस्ता वेबसाईटहरु आफ्नो कम्प्युटरमा block गर्न सक्दैनौ त ? अबस्य पनि सक्छौ , यसरी आफुलाई नचाहिने अनावश्यक साईटहरु block गर्ने धेरै उपाय अनी software हरु उपलब्ध छन र अहिले मैले यस्तै एउटा software को बारे चर्चा गर्न लागेको छु । यो software को प्रयोग गरेर तपाईंले सजिलै यस्ता अनावश्यक साईटहरु block गर्न सक्नुहुन्छ । यसलाई तपाईंले password ले protection पनि गर्न सक्नुहुन्छ र यसले internet explorer, firefox र opera लगायत अरु पनि वेबब्राउजरहरुमा काम गर्छ । आफुले block गरेका साईटहरुलाई तपाईंले कुनै पनि बेलामा unblock गर्न सकिन्छ ।
.........................................Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला

यो software use गर्न एकदम सजिलो छ । यदि चलाऊन केही समस्या परे कमेन्टमा लेख्नुहोला ।

8 comments:

Unknown said...

hello mister maile time viewer download garera uninstall garna sakina jato sodhe pani tapainle bhannu bhayena normal tarika ta sabailai taha chha arko upaya bhanidinuhos
please

Subash Baral said...

धन्यवाद छ तपाईंलाई येस जानकारी को लागि तर येसले गूगल घ्रोमे मा त काम गर्दैन त ... आझ कुनै पटिकुलर website मात्रै खुल्ने अरु सबै block हुने त्यस्तो कुनै Software भय जानकारी पाय राम्रो हुनेथियो

Ramesh said...

जीवनजी, यो कुनै बिशेष software हैन जुन install गरी सकेपछि uninstall नै नहुने ... तपाईंकोमा यो किन uninstall भईरहेको छ त्यो थाहा हुन सकेन , Normal तरिका बाट भएन भने यो software को use गरेर हेर्नुहोला... पूर्ण जानकारीको लागि http://kyamazza.blogspot.com/2009/12/completely-uninstalling-windows.html यो लिन्क हेर्नुहोला ।

salim subba said...

Hello dai ,tapai ko software le blog ta gare web site , tara feri open garna nai janina pls batai dinu hola.
thanks

Ramesh said...

फेरी उक्त साईट unblock गर्नको लागि unblock गर्न चाहेको साईटमा Highlight गर्नुहोस् र Remove बटनमा क्लिक गर्नुहोस्, Yes गर्नुहोस् र Apply Changes ट्याबमा क्लिक गर्नुहोस् ।

बासु देव said...

yo softare le kam garena add garera apply changes ma click garda "Unable to update system configuration to reflect the changes.
this is probably caused by a security program, such as an anti-virus or anti-spyware program; or you don't have sufficient user level." bhaner message aauchha.
k garne hola? plz batai dinuhos.

Buddha said...

Buddha
hello sir yo blog garne software le ta install gare pachhi run garda ta password magchha yar
ke ko password mageko ho?
kun password halne ho

Ramesh said...

बुद्दजी, password हालेर यो software लाई लक गर्ने हो ताकी तपाईंले block गर्नु भएको साईटहरु यो software कसैले चलएर unlock नगरोस भनेर ।

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु