सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Windows Tip - Product keys/serial no. Recover गर्नुहोस्

धेरै चोटि हामीलाई आफ्नो कम्प्युटरको operating system धेरै कारणले गर्दा re-install गर्नु परिरहेको हुन्छ । यस्तोमा एउटा common problem भनेको re-installation procress गर्दा हामीलाई MS-Office, Windows आदिको product keys/serial nos/registration keys को आवश्यकता पर्दछ । जब हामीले यस्ता software किनेर ल्याएका हुन्छौ त्यती खेर हामीले यि product keys/serial nos/registration keys हरुलाई सुरक्षित राख्न भुलेमा समस्या हुने नै भयो, अर्को समस्या भनेको यदि हामीले यस्ता software preinstalled गरेकै PC किनेर ल्याएका छौ भने त product keys/serial nos/registration keys आफ्नो साथ हुने कुरै भएन ।



यो समस्या समाधानको लागि एउटा सजिलो उपाय छ , हामीले आफ्नो यस्ता software को product keys हरु सजिलै Track गर्न सक्छौ । एउटा सानो Utility को मद्घतले तपाईंले आफ्नो कम्प्युटरमा install भएको MS-Office , Windows, Exchange Server, and SQL Server को ProductID र CD-Key पाउन सक्नु हुन्छ । तपाईंले यो utility Run गरेर आफ्नो operating system को यि इन्फर्मेसन हेर्न सक्नु हुन्छ ।
अब तपाईंको software (Windows/office) को product key हरायो भनेर पिर नमान्नुहोस् , कम्प्युटर re-install गर्नु भन्दा अगाडि यो utility लाई run गरेर आफ्नो software को product ID र product key टिप्नुहोस् ।

यो Utility download गर्न यहाँ क्लिक गर्नुहोला

software download गरीसकेपछि यसलाई unzip गर्नुहोस् र यसको Produkey.exe फाइललाई run गर्नुहोस् , तपाईंले आफ्नो कम्प्युटरमा installed भएको software हरुको product key हरुको list त्यहा हेर सक्नु हुनेछ ।

मेरो कम्प्युटरमा install भएका software हरुको list तलको picture मा हेर्नुहोस् त ( मेरो pc को details हरु मैले छोपेको छु है )


यस्तै product key हरु पत्ता लगाउने अरु utilitys हरु download गर्न :
LicenseCrawler
Product Key Finder
KeyFinder Pro
WinGuggle
RockXP
Product Key Finder (OTT Solutions)
Magical Jelly Bean Keyfinder v2.0.1
Winkeyfinder
Keyfinder Thing

3 comments:

Anonymous said...

dai mero microsoft officeword tapaile idea le product key kam garena can u help me to convert trial version

Ramesh said...

ध्रुब कँडेलजी, Trial version लाई फेरी शुरु देखी चलाऊन चाहनु हुन्छ भने उक्त software लाई पूर्णरुपमा uninstall गर्न जरुरी छ त्यसको लागि यो पोस्ट हेर्नुहोस् http://kyamazza.blogspot.com/2009/12/completely-uninstalling-windows.html

Anonymous said...

dherai dherai dhanyabad dai tara maile microsoftofficeword cracked version product key bina nai chalauna sakincha bhanne suneko thiya teso garne idea dinu hola...

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु