सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Desktop मा "internet explorer" Icon missing भएमा फर्काउने तरिका

तपाईंले यदि आफ्नो कम्प्युटरमा "internet explorer" भर्सन 7 (वा त्यो भन्दा माथि) upgrade अथवा updates गर्नु भएको छ भने कारणबस "Internet explorer" को icon हराउन सक्छ । यति सम्म कि "internet explorer" Icon enable गर्ने option सम्म पनि हराउन सक्छ । तपाईंले Icon enable गर्ने ठाउँ Control Panel > Display > Desktop > Customize Desktop वा डेस्कटपमा right-click > Properties > Desktop > Customize Desktop , त्यहा "internet explorer" को चेक बक्स नै गायब हुन सक्छ ।

हेर्नुहोस् तलको फोटोमा :


तपाईं पनि यो समस्यामा पर्नु भएको होला । यसरी miss भएको Icon लाई वा enable गर्ने चेक बक्सलाई कसरी फर्काउन सकिन्छ त ? त्यसको लागि तपाईंले आफ्नो कम्प्युटरको register editor मा केही हेरफेर गर्नु पर्ने हुन्छ ।
तरिका १) Start बटनमा क्लिक गर्नुहोस् र Run मा गएर त्यहा regedit टाईप गरेर Enter गर्नुहोस् ।
२) अब ध्यानपुर्बक यो location सम्म जानुहोस्
HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Explorer\HideDesktopIcons
\NewStartPanelIn
३) दाँया तिर भएको {871C5380-42A0-1069-A2EA-08002B30309D} key लाई double क्लिक गर्नुहोस् ।
४) Dword Value 0 राखीदिनुहोस् र regedit लाई बन्द गरिदिनुहोस् ।
५) डेस्कटपलाई refress गर्नुहोस् ।

तरिका
१) डेस्कटपको कुनै खाली ठाउँमा Right-click गर्नुहोस् र “Properties” मा जानुहोस् ।
२) “Display Properties” को tab Dialog बक्स देखिएपछि "Desktop" Tab मा जानुहोस् ।
३) "Costomize Desktop" बटनमा क्लिक गर्नुहोस् ।
४) “Desktop Items” Dialog Box देखिनेछ , त्यहा "General" Tab select भएको sure गर्नुहोस् र
५) “Restore Default” मा क्लिक गरेर ओके गर्नुहोस् ।

1 comment:

Anonymous said...

very nice.. ani ni dai hajur le dherai pahila pirated windows lai genuene banaune tarika post garnu vayeko thiyo... once again I need that. Please tyo post garidinu na. if not possible can u email me that in dahal.mukesh@yahoo.com ?

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु